Thursday, January 21

सुसाइड नोटमा छोरासँग माफी माग्दै मसेसियामा एक नेपालीले शरीरमा करेन्ट लगाएर गरेआत्महत्या

August 20, 2020 72

काठमाडौँ । मलेसियामा एक नेपालीले आ,त्मह,त्या गरेका छन् । केहीदिनअघि मलेसियाको पेनाङमा भोजपुरका बिनोद राईले आ,त्मह,त्या गरेका हुन् ।

विगत एक दशकदेखि मलेसियामा कार्यररत राईले एउटा सु,साइड नोट लेखेर आ,त्मह,त्या गरेको सोही कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । उनले पारिवारिक कलहका कारण आ,त्मह,त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

उनले आफ्नै शरीरमा करे,न्ट लगाएर आ,त्मह,त्या गरेका हुन् । उनको श,व प्रहरीको रोह,वरमा पो,स्टमा,र्टमको लागि स्थानीय अस्प,तालमा लगिएको छ । घ,टनाबारे थप अनुस,न्धान भइरहेको छ ।

सुसा,इड नोटमा उनले आफ्नो परिवारको खुसी जोगाउन नसकेको भन्दै आफ्ना छोरासँग मा,फी मागेका छन् ।

dcnepal मा खवर छ ।

 

प्रतिकृया दिनुहोस्