Friday, October 30

भक्तपुरमा सोच नै नसक्ने अवस्थामा ३० बर्षिय युवतीको श ब, पहिलो पटक देख्ने मान्छे (हेर्नुहोस भिडियो)

August 20, 2020 293

भक्तपुरमा सोच नै नसक्ने अवस्थामा ३० बर्षिय युवतीको श ब, पहिलो पटक देख्ने मान्छे (हेर्नुहोस भिडियो)

भिडियो अन्तिम मा छ हेर्नुहोला;

काठमाडौं । भारतको सि’क्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अ’स्तित्व प्र’माणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रार’म्भिक सि’डी रा’ष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।’
उनले अगाडि भने, ‘मा’तृभाषा विश्वका सबै समाजको जीवन हो ।

राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अ’स्तित्व प्र’माणित गर्दछ अनि मा’तृभाषाले टे’वा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।’ उनले मा’तृभाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मा’तृभाषा मानवजीवनको मुटुको स्प’न्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अ’न्त’र्भु’क्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।’

प्रतिकृया दिनुहोस्