भाइरल हुनको लागि यो सब नाटक गरेको भन्दै ड’रलाग्दो ध’म्की आयो अर्जुनलाई हेर्नुहोस् भिडियो…
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला : वि वादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौ द्ररुप’ देखाएकी छन् ।
वि क्षिप्त मनोदशामा देखिएकी उनले अ श्लील गा लीगलौजसहित आ पत्तिजनक कुराहरु बोलिन् ।‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि सा इको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् ।
त्यसपछि उनले अंग्रेजी र नेपालीमा अ श्लील श ब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । एक व्यक्तिको नाम लिएर ध म्कीसमेत दिन पुगेकी छन् ।
ती व्यक्ति को हुन् र उनीसँग वि वादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।पूर्वयुवराज पारससँग सोनिकाको अ फेयर रहेको चर्चा केही समयदेखि चलेको थियो ।
तर, उनीहरु अहिले अ लग भएको बताइएको छ । सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् ।
यसरी बनाएका रहेछन् सबलाई उल्लु भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्