Monday, November 30

कोरोनाभाइरसवि’रुद्ध चिनियाँ खोप अ’पेक्षा गरिएको समयभन्दा अगाडि नै आउन सक्ने

July 24, 2020 76

बिबिसी , चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसवि’रुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ। त्यसो भयो भने अ’पेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खो’प तयार हुनेछ। चाइना न्याश्नल फार्मसूटिकल ग्रूपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने उसको आशा छ। चीनमा एकदमै कम सङ्क्रमण पाइएकोले गत जुन महिनामा उसले खोप आउन केही वि’लम्ब हुने जनाएको थियो।

तर अहिले सं’युक्त अरब ए’मिरेट्समा हजारौँ मानिस तेस्रो चरणको प’रीक्षणमा स’हभागी भइरहेका छन्। अर्को चिनियाँ कम्पनीले त्यही वि’धि अ’पनाई ब्रजिलमा उ’न्नत खा’लको प’रीक्षण ग’रिरहेको छ। विश्व स्वास्थ्य स’ङ्गठनले खो’प वि’कासका कुरालाई सा’वधानीपूर्वक हेर्दै आएको छ। उसले खो’प वि’कासको दिशामा अर्को वर्षको आ’रम्भतिर उपलब्धि हा’सिल हुनसक्ने बताउने गरेको छ। यसै हप्ता ब्रिटेनको अ’क्स्फर्ड विश्वविद्यालयले खो’पको विकासमा ठूलो सफलता हा’सिल गरेको समाचार सार्वजनिक भएको थियो।

उक्त विश्वविद्यालयले वि’कसित गरेको एउटा खोप सुरक्षित र रो’गप्रतिरोधी क्ष’मतालाई सक्रिय तुल्याउन सक्ने ब’ताइएको थियो। एक हजार ७७ जना सहभागी उक्त खो’पको परीक्षणका क्रममा खो’प लगाएकाहरूको शरीरले को’रोनाभाइरविरुद्ध ल’ड्न सक्ने ए’न्टीबडी र टी’-सेल बनाउन सकेको थियो।

प्रतिकृया दिनुहोस्