महोत्तरी ।महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित ब’थनाहा गाउँमा नेपाल भारत सिमानामा ब’ग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ । तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भि’त्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुगेका ब’थनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मू’र्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए ।उनका अनुसार सदाले नदी किनारमै कुश उ’खेलिरहेका बेला कालो कपाल देखेपछि ठूलो माछा तै’रिरहेको भनी स’मात्न जाँदा त्यो मूर्ति पाएका थिए ।
धा’तुको प’हिचान न’खुलेको, सु’नौलो र खै’रो रङको ए’क÷डेढ फिट लम्बाइको ध्यान मु’द्रामा रहेको मू’र्ति फे’ला प’र्नासाथ उनले आफ्नो घरमा ल्या’एर ता’ल्चा ल’गाई ब’न्द ग’रेर राखेका थिए ।त्यसपछि उनले टो’लछिमेक स’बैलाई जा’नकारी दि’एपछि भारततर्फ पनि नदीमा बुद्धको मू’र्ति फे’ला परेको कुरा पु’गेको र त’त्कालै भारत बिहार राज्यको सी’तामढी जिल्ला (स’हसराम क्या’म्प) बाट सीमा सु’रक्षा ब’ल (ए’सएसबी) को टो’ली आई स’दालाई आफ्नो शि’विरमा स’मातेर ल’गेको वडाध्यक्ष बलिराम रायले बताए ।
घ’टनाबारे खबर हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी ब’लको टो’ली पनि स’दाको घरमा पुगेको छ । वरपर दुईचार गाउँका करीब पाँच सय व्यक्ति अहिले उनको घरमा मू’र्ति हे’र्न पु’गेका छन् । स’दालाई त्यहाँबाट ल्याउन आवश्यक प’हल भइरहेको वडाध्यक्ष रायले बताए ।रासस
प्रतिकृया दिनुहोस्