सोमबार १३ मंसिर २०७८

मेहनत गर्न थाले पछि सुनिलस्मृती गाउँपालिका ६ गजुल आमडाडाकी ४१ वर्षीया दिपा वलीको जीवनस्तर फेरिएको छ।एउटा छोरी नर्सिङ सकाएर माथिल्लो अध्ययनका लागि अष्ट्रेलिया छिन् भने एउटा छोरो ईन्जिनियरको अन्तिम वर्षको पढाई गर्दैछन्। कान्छो छोरो १३ वर्षमै एसईईको तयारीमा छन्। सामान्य परिवारिक दिपालाई २०७१ सालमा लघुबित्तले दिएको सानो ऋणले अहिले लखपति बनाएको हो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यतिबेला सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा चर्चामा छ ।

त्यसो त सामाजिक सञ्जालमा सेलिब्रेटीहरुको यस्तो गसिप चर्चामा आउनु सामान्य नै हो । केही समयअगाडि नायिका श्वेता खड्का ‘आमा’ बन्दै शिर्षक राखी विभिन्न गसिप चलेको थियो ।

यस्तै अहिले सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्कीको ‘होली’मा खिचिएको तस्बिरहरू चर्चामा आएको छ । वास्तवमा प्रियङ्का यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

केही समययता हेर्ने हो भने नायिका कार्की सामाजिक सञ्जालमा खासै सक्रिय देखिन्नन् । फिल्मका प्रोजेक्ट नभए पनि प्रायः उनलाई म्युजिक भिडियोमा देख्न पाइन्थ्यो । यिनै कुरालाई आधार मान्दै उनको तस्बिरमा थुप्रै प्रशंसकले गर्भवती भएको हो ? भनी कमेन्ट गरेका छन् ।

 

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया