Monday, October 26

गोंगबु घ टना सेलाउन नपाउदै १७ बर्षीय दीपेनको शव कुहीएको अबस्थामा भेटियो (भिडियो सहित)

August 19, 2020 316

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला ।वि वादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौ द्ररुप’ देखाएकी छन् । वि क्षिप्त मनोदशामा देखिएकी उनले अ श्लील गा लीगलौजसहित आ पत्तिजनक कुराहरु बोलिन् ।

‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि सा इको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अ श्लील श ब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । एक व्यक्तिको नाम लिएर ध म्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग वि वादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

पूर्वयुवराज पारससँग सोनिकाको अ फेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अ लग भएको बताइएको छ । सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् ।

प्रतिकृया दिनुहोस्