Friday, November 27

सारा नेपालीलाई रु’वाएर गए राष्ट्रकवि पशुपतिबाट सदाका लागी बि’दाई गरियो, राष्ट्रिय सम्मानले ..भिडियो हेर्नुहोस

August 19, 2020 317

काठमाण्डाै – राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव श’रीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जलि अ’र्पण गर्नुभएको छ ।

बिहान उहाँको निवास लैनचौरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अ’न्त्येष्टि गरिंदैछ ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा नि’धन भएको थियो

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्