Monday, January 25

अछाममा बाढी : १७ जनालाई बगायो, ६ शव फेला…!

August 19, 2020 111

अछाम, ३ भदौ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ।

अहिलेसम्म ६ जनाको मृत्यु भएका छन् भने १७ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति रावलले जानकारी दिइन्। उनका अनुसार प्रहरीलाई उद्धारका लागि घटनास्थल पुगेको छ ।

Shar

प्रतिकृया दिनुहोस्