August 19, 2020 111
अछाम, ३ भदौ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ।
अहिलेसम्म ६ जनाको मृत्यु भएका छन् भने १७ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति रावलले जानकारी दिइन्। उनका अनुसार प्रहरीलाई उद्धारका लागि घटनास्थल पुगेको छ ।
Shar
प्रतिकृया दिनुहोस्