आइतबार ०५ बैशाख २०७८

काडमाडौं । सरकारले साउन १ गतेदेखि वृद्धभत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गर्नुभएको हो । यद्यपी कति बढ्ने भन्ने विषयमा भने खुलासा गर्नुभएको छैन् ।

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया