शुक्रबार १० बैशाख २०७८

टिकापुर, कैलाली । कैलाली टिकापुर घर भएकी २२ वर्षिय युवति राशी रावल को काठमाडौं मा बसले ठ’क्क’र दिँदा मृ’त्यु भएको छ । आफ्नो भाइलाई बसमा छोड्न गएकी राशि अन्तत बस नै उनको का’ल बन्यो ।

काठमाडौं बसी आफ्नो अध्ययन पुरा गरिरहेकी राशि अब कहिल्यै टिकापुर नफर्किने गरी बिदा भइन । हाल उनी बि बि ए अन्तिम बर्षमा अध्ययन रत थिइन । यो खबरले पूरा परीवार नै शो’कमा रहेकाे छ ।

यो पनि पछिल्लो समय अफ्रिकाकि एक महिलाले `फुल बुट्टे सारी ´ नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै चर्चाको बिषय भएको थियो ।नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ ।

अहिले फेरि अष्ट्रेलियामा बसोबास गर्दै आएकि एक महिला जसलाई नेपाली गित संगित एकदम‌ै मनपर्ने भन्दै दर्जनौ गितहरु समेत गाइन् ।त्यति मात्रै हैन उनले भारत भन्दा पनि नेपाल एकदमै राम्रो र अवसर मिले नेपाली पुरुषसगनै बिवाह गर्न परेपनि पछि नहट्ने उनले जिकिर गरिन् ।

कति सुरिलो स्वर उतिनै मिठामिठा गितहरु ती महिलाले गाएर सुनाएकि छिन् ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चाउनु निश्चय पनि एकदमै गरिमा र गौरवको बिषय हो ।आजको यश शृङ्खलामा तिनै चेलिले गाएका दर्जनौ गित हरु पेश गर्दैछौ ।

४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया