आइतबार ०५ बैशाख २०७८

हिजो पोखरा लेकसाइडमा युवा समूहबीच झ’डप भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । भर्खरका १४,१५ बर्षका युवाहरु अ’श्लिुल शब्द प्रयोग गरी हाुनाहाुन गरेको भिडियो समेत सार्वजनिक भइसकेको छ ।

फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि पोखरा लेकसाइडमा गएका यूवा समुहविच झ डप हुँदा तालमा फाुल्न प्रयास गरेको उक्त भिडियोमा देखिएको छ ।

उनीहरुको फ्याुइट रोक्न नसकेपछि प्रहरी बोलाउने निर्णय लिएको भिडियोमा सुन्निएको छ । झु’गडा गर्नुको रहस्य भने भाइहरुको झगुडामा दाइहरु झु’गडा गरेको देख्न सकिन्छ । स्रोतः शिवराज तिवारी

१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया