Tuesday, December 1

सुनले बनेको संसारकै महँगो बिमान !

August 19, 2020 134

मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घ’टनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् ।

आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं । त्यसो त विमान नै सुनले बनेको छ भने त्यसको मुल्य निकै महँगो हुने नै भयो ।

संसारकै महँगो विमान भएको दाबी गरिएको यो विमानको मुल्य पाँच सय मिलियन डलर रहेको बताइन्छ । बिमानका मालिक हुन साउदी अरबका प्रिन्स अलवालिदविन तलाल। उनले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् ।बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सनले नै बनाइएको जनाइन्छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ। जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन्

यो पनि पढ्नुहोस;

काठमाडौ । कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा जन्मिएको  छ ।  गत मंगलबार कोरोना भाइरस पुष्टि हुनुभएकी उहाँलाई यसअघि काठमााडौ मेडिकल कलेजमा भर्ना गरिएको थियो । केएमसिबाट  कोरोना पुष्टि भएपछि उहाँलाई पाटन अस्पताल रिफर गरिएको थियो । हाल पाटन अस्पतालमा दुईजना गर्भवती महिला कोरोना संक्रमित हुनुहुन्छ । प्रसूति गृहबाट रिफर गरेर जानुभएकी महिलाको भने शल्यक्रिया गरिएको छैन ।
चाँगुनारायण नगरपालिका झौखेल निवासी ३० बर्षीया गर्भवतीलाई पाटन अस्पतालमा त्यहाँका चिकित्सकहरुले शल्यक्रिया गरी सुत्केरी गराएका थिए । संक्रमित गर्भवतीले छोरा जन्माउनु भएको छ । शुक्रबार दिउँसो उहाँको शल्यक्रिया गरेर बच्चा जन्माइएको हो, पाटन अस्पताल कोभिड उपचार युनिटमा कार्यरत एक नर्सले भन्नुभयो,“अहिले उहाँको अवस्था सामान्य रहेको छ ।”अस्पतालका निर्देशक डा. विष्णु शर्माले बच्चा र आमाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्