बिहिबार ३० बैशाख २०७८

सबैले आफ्नो ठाउँ बाट एक सेयर गरेर सहयोग गर्न आग्रह गरेका छौं , आफ्नो केटा साथीले आफुलाई बोलाऐर मन नपराएको भन्दै म’ट्टि तेल ख’नाएर आ’गो लगाउने कोसिस गरे ।

पुजा कार्कीलाई आ’गो लगाउन को’सिस गरिरहदा पुजाले नि यता उता गर्दा केटाको श’रीर पनि हल्का ज‘ल्यो । पुजा आफ्नो आमा बुबा सङ्ग कोठा लिएर बस्दै आएकी थिइन् ।

आ’र्थिक स्थिति क’मजोर भएको का’रण ,सहयोग उठाइ गरि उप’चार गरिरहेका छन् ।उहाँको उपचारको लागि थप सहयोग चाहिरहेको छ । सकेको सबैले सहयोग गरौं । Eswa id 9823793652,9880216336 madan

काठमाडौंमा एक युवकले आफ्नै प्रेमिकालाई म’ट्टितेल ख’न्याएर आ ‘गो लगाएका छन्। कागेश्वरी मनोहरा नगरपालिका ८ मा सोलुखुम्बुकी युवतीलाई आ’गो लगाएको प्र’हरीले जनाएको छ। प्रे’मिकालाई आ’ गो लगाएपछि युवकले आफूलाई पनि आ’गो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

युवतीको घर सोलुखुम्बु र युवकको दोलखा हो। सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आ’गो लगाएका हुन्। पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन्। १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आ’गो लगाएका हुन् ।

आगलागीबाट युवती भने ग’म्भीर घा’इते भएकी छन्। युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उ’पचार भइरहेको छ।उनको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए। दोलखा घर भएका सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ।

युवकले ला’गू औ’षध से’वन गरेर सुरुमा युवतीलाई कु’टपिट गरेको र पछि मट्टितेल ख’नाएर आ’गो लगाएको पाइएको छ। युवतीको निधारमा चो’ट लागेको छ।

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया