बिहिबार ०५ जेठ २०७९

झापा जिल्लाको मेचीनगर नगरपालिका १३ बस्ने बिद्या उप्रेती ९ महिनाको गर्भ सहित आफ्नै घरमा झु’न्डि’एको अवस्थमा फे’ला परेकी छिन । बच्चा जन्मिन लागेको बेला बिद्या झु’न्डि’ए’को अवस्थामा भेटिए पछि उनका माइती पक्षले बिद्याले आ’त्मा’ह’त्या गरेको नभै उनको ह”त्या गरेको बताएका छन । बिद्याकि आमा सिताको भनाइ अनुसार छोरिलाई ज्वाइ बिबेक भट्टराईले कु’ट’पि’ट गरेर मा’रे पछि झु’न्डि’ए’को बताएकी छिन । बिद्यालाई घर परिवारमा सधै दाइजोको नाममा या’त’ना दिने गरेको आमाले बताएकी छिन ।

छोरिलाई मा’रि’ए’को या म’र्न बा’ध्य बनाएको भन्दै उनले छानबिनको माग गरेकी छिन । बिद्याको मृ”त्युको खबर पाए पछि आफुहरु छोरी म’रे”को ठाउँ पुग्दा ज्वाइँ बिवेक हाँसी रहेको आफुहरुले देखेको सिताको भनाइ छ । धेरै दु”ख गरेर हुर्काएकि आफ्नी एउटि मात्र छोरीको ह”त्या’रा’लाई क’डा स’जाय हुनुपर्ने उनको माग छ ।

बिद्या र बिबेकले आफैले मनपराएर बिहे गरेको आमा सिताको भनाइ छ । उनिहरु ४/५ वर्ष सम्म प्रेममा रहेर बिहे गरेको सिताले बताएकी छिन । तर अहिले श्रीमानले नै आ”त्मह”त्या गर्ने बाध्य बनाएको आमाको भनाइ छ । छोरिलाई सासुले पनि दाइजोको निहुँमा सधै त’ना’व दिने गरेको बिद्याकि सानिमाले बताएकी छिन् । विध्याले कृषि बिकास बैकमा काम गर्नको लागी सबै प्रमाण पत्र पठाइ सकेको आमाले बताएकि छिन । छोरी आफै आ”त्मा”ह”त्या गर्ने भए यो सब नगर्ने उनको भनाई छ ।

बिद्याका श्री’मानले पे’टमा भएको ब’च्चा आफ्नो नभएको भन्दै बिद्यालाई घर छोडेर जा भन्दै सधै त’ना’ब दिने गरेको भनेर बिद्याले आफ्नी मामाको छोरी तारा सापकोटालाई भनेको आमा सिताले बताएकी छिन । जहिले सं’का मात्र गर्ने, कहाँ गएकी, किन गएकी भनेर माइत आउदा नि भिडियो कल गरेर श्रीमानलाई जानकारी गराउनु पर्ने गरेको ताराको भनाइ छ । बिद्या र विबेक भट्टराईले बिहे गर्नु अगाडि नै शा’री’रिक सम्बन्ध पनि राखेको ताराको भनाइ छ । बैशाखमा बच्चा बसेको र उनिहरु साउनमा भागेर बिहे गरेको ताराले बताएकी छिन ।

विबेकले गल्ती भयो यो पे’ट’को बच्चा फा’लि’दे भनेर सधै भनेको बिद्याले आफुलाई सुनाएको ताराले बताएकी छिन । बिहे पछि बिबेकले सधै बिद्यालाई अ’प’शब्द बोल्दै गा’ली गर्ने साथै सधै कु’टपि’ट गर्ने गरेको ताराले बताएकी छिन । तँलाई मैले बिहे गरेर ल्याउनु नै मेरो ग’ल्ती भयो भन्दै बिबेकले गा”ली गर्ने गरेको ताराको भनाई छ । मानसिक यातनाको कारण नै बिध्याले आ’त्म’ह”त्या गरेको हुन सक्ने ताराको भनाइ रहदै आएको छ ।

यसैक्रममा आज भने मृ”तक बिद्याकी हजुरआमा आफ्नी नातिनि पेटमा रहेको नौ महिनाको मृ”त नानी देखाउदै आफ्ना गु”ना”साहरु पोख्दै मिडियामा आएकी छिन । उनले बिबेकको परिवारलाइ न”र”पि”चा”शको संज्ञा दिएकिछिन । उनले उनिहरुलाइ मान्छे नभएर प”शु नै रहेको बताइन । माघ १५ गते जन्मिदै गरेको बच्चाको यस्तो हा”लत हुदा कुनचाही महिलाको मन नछुला र ! तर बिबेकको परिवारको मन नछुएको देख्दा उनि अ”चम्ममा परेकिछिन ।

आफ्नी बुहारिको दा”ह’संस्कार गर्दासमेत बिबेकका परिवारका एकजना सदस्य पनि त्यहा नआउदा यता माइतीपक्ष भने उनिहरुप्रती एकदमै आ”क्रोशित भएका छ्न । क”ठै ती नौ महिनाकी नानी जसको आँखा पनि खुलेको थिएन उनको पनि आमासगै एउटै चि”तामा दा’ह’सं’स्कार गरिएको छ । दा”ह”सं”स्कारको क्रममा सबैजनाको आँखा आ”सुले भरिएको अबस्था छ । सबै माइतीपक्षले घरपक्षलाई पैसा चाहिएको भन्दै अ”प”श”ब्द प्रयोग गरेर गा”ली गरे त बिबेकलाई भने दुइजनाको ज्या”न लिएको मु”द्दा लाग्नुपर्ने भन्दै एकदमै आ”क्रोसित भए ।मृ”तकका भाइका अनुसार भने बिद्याले एकदमै पि”डा स”हनुपरेको बुझन सकिन्छ । बिबेकले आफ्नो दिदिलाइ ग”रिबकि छोरी भनेर हे”ला गर्ने, शं”का गर्ने अनि अनेक तरहका गा”ली गर्ने गरेको बताउछ्न उनी । यतिसम्म कि बिद्याको पेटमा रहेको बच्चा आफ्नो सन्तान नरहेको पनि उनले बताएका रहेछ्न । घरकै मान्छेको ला”प”र”बा”हीले गर्दा यस्तो भएको बताउछ्न उनी । घ’टना भएको कोठाभित्र मा”दक प”दार्थको बो”तल पनि रहेको उनले खुलाए । थप जानकारीको लागि हेर्नुस भिडियो

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया