Friday, October 23

झण्डा जलाउनेलाई भौतीक कारबाही गर्ने हेमराजको घोषणा… (भिडियो सहित )

August 18, 2020 151

अब देश बनाउने ठाउँमा रहेका सबैबर्ग र समुदाय सचेत हुनैपर्छ नत्र नागरिकहरु खेदी समृद नेपाल बनाउन । त्यो समुदायलाई देश निकाला गर्छ त्यो देखायो र सबैको साथ रह्न्छ समृद नेपाल बनाउने मुद्दामा । जय मातृभुमी ।

नेपालको झण्डालाई जलाई रहेको भिडियो अहिले भाईरल भईरहेको छ।अनुसन्धानको क्रममा त्यो मकवानपुर जिल्लाको सल्लेरी भन्ने ठाउँ रहेछ। उक्त भिडियोका गायक दोर्जे र अन्य व्यक्तिहरुलाई कारवाही हुने भएको छ।

नेपालको कानुनमा यदि कसैले देशको झण्डा सँग नराम्रो व्यवहार गरे ३ वर्षको जेल सजाय र ३० हजार जरिवाना लिने प्रावधान छ।
सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

झण्डा जलाउनेलाई भौतीक कारबाही गर्ने हेमराजको घोषणा प्रहरीमा हाले ठाडो उजुरी। राष्ट्रिय झण्डा जलाउने गायकलाई जेल कोच्ने तयारी,अभियन्तालाईनै दिए ज्यान लिने धम्की।

भिडियो

 

प्रतिकृया दिनुहोस्