Monday, October 26

आज सिते बा’ को जन्मदिन,जन्मदिनको अनगिन्ती शुभकामना ।।

August 18, 2020 132

काठमाडौं – चर्चित हाँस्य टेलिसिरियल सक्किगोनी सिते बा मधुसुधन पाठकको आज जन्मदिन परेको छ । उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछन् ।

जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ । जन्मदिनमा उनलाई सक्किगोनीमा जिग्री कुमार कट्टेलले पनि शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको शुभकामना दिदै भनेका छन् – बहुमुखी क्षमताका धनी, लाेकप्रिय कलाकार, सफल सहकारीकर्मी, सामाजिक अभियन्ता, यूवा उद्यमी तथा व्यवसायी, कुशल संयोजन क्षमता ,सधै हसिलो र उत्प्रेरणा प्रदान गर्ने अत्यन्तै सकारात्मक सोचको धनी मेराे प्रिय भान्जा मधुसुधन पाठक (सिते बा)लाई,

प्रतिकृया दिनुहोस्