Sunday, October 25

दिनमा हराउछौं, रातमा हुन्छर माया ? थर पो सोध्छेउ त जातमा हुुन्छर माया ? (भिडियो सहित))

August 18, 2020 62

चर्चित गायक तथा लेखक हुन् प्रकाश सपूत। उनका प्राय सबै गीत चर्चामा छ । उनको बोल माया गीत चार्चाम आए संगै उनले पछाडी फर्केर हेर्न परेको छैन । उनी लोक गीत मात्र हैन ब्याटल गीतबाट पनि चार्चा एवम् बिवा’दमा तानिएका थिए । प्रकाशले हालै बद’ला बरिलै सार्वजनिक गरेका छन् ।

उक्त गीतलाई पनि दर्शकले धेरै रुचाएका छन् । हालै उनको एक सायारी निक्कै चर्चामा छ । दुईबर्ष अघि फिल्मिबज नेपालले लिएको एक अन्तर्वार्ताको क्लिप टिकटकमा निकै भाई’रल भएको छ । “दिनमा हराउछ्यौ रातमा हुन्छ र माया? थर पो सोद्छ्यौ त जातमा हुन्छ र माया? ” यो सायरी अहिले निक्कैले सेयर गरिरहेका छन् । हेरौ उक्त भिडियो :

 

प्रतिकृया दिनुहोस्