Wednesday, October 28

गौतम बुद्दको १४ वटा अनमोल वचन

August 18, 2020 161

गौतम बुद्द भन्ने बित्तिकै सबैको मनमा एक मात्रै ख्याल आउने गर्दछ, ज्ञानको खानी । गौतम बुद्द एक महान ज्ञानी र बौद्दिक व्यक्ति थिए । उनले भनेका बाटोमा यदि आज संसारका सम्पूर्ण मानिसहरु हिड्ने हो भने आज संसार नै बेग्लै भईसक्ने थियो । उनले भनेका हरेक वचनहरु अनमोल छन् । आज हामीले उनले भनेका १४ वटा अनमोल वचनहरुलाई यहाँ प्रस्तु गरेका छौ ।

१. हाम्रो जीवनको ठुलो शत्रु भनेकै हामी स्वयम् हौ ।

२. हाम्रो जीवनको ठुलो हार भनेकै आफ्नो योग्यता र अनुहार प्रति अत्याधिक प्रेम हो ।

३. जीवनको ठुलो दुखत घटना भनेको कसैको डाहा र इर्श्या गर्नु हो ।

४. जीवनको ठुलो गल्ति आफुलाई काबुमा राख्न नसक्नु हो ।

५. जीवनको ठुलो अपराध आमाबुबालाई झुक्याउनु वा छल्नु हो ।

६. जीवनको ठुलो अज्ञानता अरुलाई ठग्नु हो ।

७. जीवनको ठुलो दया स्वयमलाई प्रतिनिधि भएर काम गर्न अधिकार दिनु हो ।

८. जीवनको ठुलो गर्भको कुरा हारबाट समालोचन गर्नु हो ।

९. जीवनको ठुलो गरिबी भनेको आशाहिन हुनु हो ।

१०. जीवनको ठुलो सम्पति स्वास्थ्य र बुद्दी हो ।

११. जीवनको ठुलो ऋण कसैको प्रेम पाउनु हो ।

१२. जीवनको ठुलो आहार स्वीकार गर्नु र माफ गर्नु हो ।

१३. जीवनको ठुलो न्यूनता चेतनाको कमि हो ।

१४. जीवनको ठुलो सहानुभूति कसैलाई परोपकार गर्नु हो ।

नोट : तपाईहरुलाई हाम्रो बुद्दको प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ

Source success quotes

प्रतिकृया दिनुहोस्