शुक्रबार ३१ बैशाख २०७८

सके सहयोग र सक्दो शयेर गरिदिनुहोला “सेवा नै धर्म हो”
मिस मेघा-२०१८ विजेता सुस्मिता तामाङ(ब्लोन) को दुवै मिर्गौला फेल भएपछि उपचार गर्न आर्थिक अभाव भएको छ । चिकित्सकहरुको सल्लाह अनुसार सुस्मिताको मिर्गौला प्रत्यारोपण(ट्रास्सप्लान्ट) गर्नुपर्ने भएपछि उनको परिवार आर्थिक
सहयोगको याचना गरिरहेको छ ।

चितवन रत्न नगरपालिका-१२ डाफे मुनाल टोल बस्ने मिस मेघा
भइसकेकी सुस्मिताको मिर्गौला प्रत्यारोपण गर्न करिब २० लाख खर्च
लाग्ने उनको परिवारले जानकारी दिएको छ । मानव सेवा अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत सुस्मिताको मिर्गौलाको प्रत्यारोपण नगरेसम्म हप्ताको तीन पटकसम्म डाइलासिस गरिरहनु परेको छ।

डाइलासिस देखि प्रत्यारोपण गर्न सुस्मिताको परिवारलाई आर्थिकअभाव भएकाले सबै सहयोगी मनहरुसँग आर्थिक सहयोगको माग
गरेका छन् । उनलाई आर्थिक सहयोग गर्न इच्छुकहरुले निम्न
बमोजिमको बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।

Name: Sukmaya Bholon
(Prabhu Bank-Naranghat Tadi-chitwan)
A/C No: 0171070162630000001
contact No: 9826275187, 9823117454
e-sewa-: 9817342739

 

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया