सोमबार १३ मंसिर २०७८

हाम्रो समाजमा यस्ता कं’लित पात्र पनि छन्, जसले सुन्दा पनि शरीर नै सि’रिङ्ग हुने खालका कुकर्म गर्न पछि पर्दैनन् । तिनै कु’कर्मीको पात्र मध्येका एक हुन् बा’ग्लुङका एक बृ’द्ध, जसको उमेर अन्दाजी ६५ बर्षको भयो ।

सोही बृ’द्ध बाबुले भर्खर १३ वर्ष पुगेर १४ वर्ष उमेरमा पाइला टेकेकी किशोरी छोरीलाई पटक–पटक बलात्कार गरी गर्भधारण गराएको खुलासा भएको छ । बा’ग्लुङको स्था’नीय बासिन्दा भएपनि उनले लामो समयदेखि गु’ल्मीको सदरुमुकाम भित्रको एक टोलमा धामी काम गर्दै आएका थिए

रे’सुङ्गा नगरपालिका वडा न’म्वर ८ को बुढीचौर गाउँमा बस्दै आएका (नाम गोप्य राखिए) अन्दाजी ६५ बर्र्षीय बृद्धले आफ्नै १४ बर्षीया छोरीलाई ग’र्भधारण गराएको घटना आज (शुक्रबार) दिउँसो प्र’हरीले सार्वजनिक गरेको हो ।

सदरमुकाम त’म्घासबाट करिब १५ मिनेट पैदल हिडेर पुगिने उक्त बुढीचौर गाउँमा आफ्नै बा’बुद्धारा किशोरी पटक–पटक बलात्कृत हुँदा पनि आफ्नै परिवार र छिमेकीबाट गुहार नपाएर बसेको यो घटनाले छो’रीहरु कति अ’सुरक्षित छन् ? प्रष्ट हुन्छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी पु’र्षोत्तम प्रसाद पाण्डेले पीडित किशोरीकी आमाको जाहेरी हिजो विहीबार परेपनि निज बाबु बाग्लुङ्ग पुगेका थिए । तर, सू’चनाको आधारमा त्यहाँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नि’यन्त्रणमा राखेर उनलाई आजै अदालतमा म्याद गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘प्र’हरीलाई जाहेरी हिजो आएको हो । निज बाबु बाग्लुङ्ग पुगेका रहेछन् । उनलाई बा’ग्लुङ्गबाटै नि’यन्त्रणमा लिएर अहिले भर्खर म्याद थप गर्नका लागि जिल्ला अदालत पठाएका छौं । यति बेला सायद म्याद थप पनि भइसकेको होला ।’

डीएसपी पाण्डेले उमेर यकिन भ’इनसके पनि पीडित किशोरीकी आमाका अनुसार बाबुको उमेर अन्दाजी ६५ बर्षीय रहेको पाइएको छ । पटक–पटक आफ्नै छो’रीलाई बलात्कार गरेर करिब २० हप्ताको छो’रीको पेटमा ग’र्भ रहेको पनि उनले बताएकी छन् ।

छिमेकीका अनुसार भर्खर १३ पुगेर १४ बर्षको उमेरमा पाइला टेकेकी छोरीलाई बाबुले कु’ट्ने मार्ने धम्की दिदै आएका थिए । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले ती ब्यक्ति विगत १५÷१६ बर्ष देखि बाग्लुङ्गको निसीखोला गाउँपालिका वडा नम्वर ६ बाट आएर बुढीचौरमा धामी काम गर्दै बसेका थिए ।

वडाअध्यक्ष भलामी भन्छन्, ‘प’रिवारलाई छोरी गर्भधारण गराएको कुरा बाहिर ल्याए कु’ट्ने, मार्ने धम्की दिदै निकै दमन गरेर राखेका रहेछन् । कक्षा ६ मा पढ्ने उनका बारेमा विद्यालयले यो कुरा बाहिर ल्याएपछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’

sidhpati

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया