सोमबार २७ बैशाख २०७८

चितवनमा निर्माण हुँदै गरेको व’हुप्रतिक्षित अन्त’राष्ट्रिय क्रिकेट रं’गशाला निर्माणका लागि आ’र्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रं’गशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको अ’गुवाईमा रं’गशाला निर्माणको काम सुरु भएको हो । गौ’तमबुद्ध अन्तराष्ट्रिय क्रि’केट रं’गशाला नामाकरण गरिएको सो रं’गशाला नि’र्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रं’गशाला नि’र्माणमा लगानी गरिरहेको छ ।

क्रिकेट मैदान निर्माणमा आ’र्थिक अ’भाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रं’गशाला नि’र्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रं’गशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए ।

उनीहरुले विदाईका क्र’ममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए ।म’जदुरले पैसा दिँदा धुर्मुस निकै भावुक भए । म’जदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, ल’क्ष्य पुरा गरेर फर्कनुहोला शुभकामना छ ।

यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भावुक भएको थियो ।धुर्मुस सुन्तली फाउण्डेशनको तर्फवाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईहरुले दिएको आ’र्शिवाद हो । हामी कञ्चनपुरवाट यो अभियान सुरु गरेका छौं ।हाम्रो अभियानमा सबैको साथ रहने छ ।

त्यस्तै अहिले पछिल्लो समय धुर्मुस सुन्तलीले मेची महाकाली अभियान संचालन गरेसंगै उनलाई एक महिलाले ठगीको आ रो प लगाएकी छिन । तारा बराल नामकी यी युवतीले आफुसंग प्रमाण समेत भएको दावी गरेकी छिन । मागिखाने जोगी जस्ता तु ‘च्छ शव्दले समेत प्र ‘हा ‘र गरेकी छिन । अब बाँकी भिडियोमा हेर्नुहोला ।

sidhpati

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया