शुक्रबार ०७ माघ २०७८

धनकुटा, पुस ३० । धनकुटामा टिपर दुxर्घxटxना हुँदा २ जनाको मृxत्यु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर २ नागढुंगास्थित कोशी राजमार्गमा बा प्र ०३ ००१ क ०५४९ नम्बरको टिपर आज बिहान सडकबाट करिब २५ मिटर तल खसेर दुxर्घxटxना हुँदा टिपर चालक र सहचालकको मृxत्यु भएको प्रहरीले जनाएको छ ।

दुxर्घxटxनाxमा परी टिपर चालक प्युठान मान्डवी गाउँपालिका( १ का २८ वर्षिय भुवन थ्रेडी मगर र सह(चालक दाङ बबई गाउँपालिका ३ का २१ वर्षिय नविन बिकको मृxत्यु भएको प्रहरीले जनाएको छ । टिपर दुxर्घxटxनाxपxछि पुगेको प्रहरीले दुवैलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।

२० पटक हेरिएको

तपाईको प्रतिक्रिया