Monday, January 25

आफ्नी श्रीमतीसंग बुवाको अ’वैध स’म्बन्ध थाहा पाएपछि छोराले पहिला श्राद्ध गरे अनि बुवाको ह’त्या……..

August 18, 2020 311

काठमाडौं। एक पुरुषले आफ्नी श्रीमतीको अ’वैध सम्बन्ध आफ्नै बुवासंग भएको थाहा पाएपछि अनौठो गरेका छन् । उनले पहिला बुवाको श्राद्ध गरेका छन् त्यसपछि ज्या’न लिएका छन् । आफ्नै आँखाले दुई जनाको अ’वैध स’म्बन्ध देखेपछि उनले य’स्तो कदम उठाएका हुन् । बुहारीसंग य’स्तो स’म्बन्ध बनाउने बुवालाई उनले म’रि’सकेको मानेर श्राद्ध गरेका हुन् ।

उनले पहिले पिताको विधिपूर्वक श्राद्ध गरे त्यसपछि पिताको ज्या’न लिए । उनले पिता र श्रीमतीले अ’वैध स’म्बन्ध राख्दै गरेको आफ्नै आँखाले देखेका थिए । त्यस्तो दृष्य देखेको भोलीपल्ट उनले क’पाल मु’ण्ड’न गरेर बुवाको श्राद्ध गरे । जि’उँदै बुवाका नाममा तर्पण दिए र त्यसै दिन राती पिताको ज्या’न लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसार यो घटना राजस्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको ज्या’न लिएको घटनामा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ज्या’न लिएको खुलेको हो । पक्राउ परेका प्रदीपले पिताको ज्या’न लिएपनि कुनै पश्चात्ताप नभएको बताएका छन् ।

आरोपी छोराले मंगलबार बेलुकी नै पिताको ज्या’न लिने योजना बनाएका थिए । बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डि’स्क’ले हा’ने’र पिताको ज्या’न लिएका हुन् । बिहान शव भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अ’वैध स’म्ब’न्धका कारण प्रदीपको बेलाबेला झ’ग’डा हुने गरेको थाहा पाएपछि प्रदीपलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्