आइतबार १२ मंसिर २०७८

यो पनि पढनुहोस
भिडियो समचारको अन्त्यमा छ

विवाहेत्तर सम्बन्धका कारण एक महिलाले अनाहकमा ज्या,न गुमाउनु परेको छ । श्रीमानलाई ढाँटेर प्रेमीसंग गएकी एक महिलाको नि,धन भएको छ । विवाहित महिलाको एक डाक्टरसंग प्रेम थियो । ति डाक्टर पनि विवाहित थिए । तर ति डाक्टरले भने प्रेमको नाटक मात्र गरेका थिए ।भारतको गाजियाबादमा, प्र,हरीले सेप्टेम्बर ७ मा डा’स’ना क्षेत्रबाट हराइरहेकी एक महिलाको खोजी थालेपछि यस्तो र,हस्य खुलेको हो ।

डाक्टर प्रेमीले महिलालाई प्रेमको नाटक गरे । उनलाई नोएडा लगे र त्यसपछि वि’षा’लु इन्जेक्सन लगाइदिए । सुई लगाएपछि ति महिलालाई चण्डीगढ़ लिएर गएको समेत खुलेको छ ।महिला हराएको लामो समय पछि उनको फोनको अ,नुसन्धान गर्दा ति महिला उनै डाक्टरसंगको सम्पर्कमा रहेको खुलेपछि प्र,हरीको अ,नुसन्धानको घेरामा ति डाक्टर आएका थिए ।

अहिले ति डाक्टरलाई प्र,हरीले प,क्राउ गरेको छ ।सेप्टेम्बरमा ७ मा ३१ वर्षीया महिला शबाना पत्नी यामीन गजियाबादको मसुरी क्षेत्रबाट हराएकी थिइन् । ह,राएको महिलावारे मसुरी पुलिस स्टेशनमा खोजीका लागि निवेदन दर्ता गरिएको थियो। प्र,हरीले उक्त महिला डाक्टर इस्माईलको सम्पर्कमा रहेको थाहा पाएपछि प्र,हरीले स्माइललाई प,क्राउ गरेको हो ।

media24times

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया