शुक्रबार १० बैशाख २०७८

भिडियो समचारको अन्त्यमा राखिएको छ।

यो पनि पढ्नुहोस

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४ पचफेडामा अागलागि बाट पिडित घरपरिवार लाई सरावल गाउपालिका वडा न७बस्ने मनाेहर यादव ले खाद्यान्न सहयाेग गर्नु भएकाे छल । प्रत्येक घरपरिवार लाई चामल ,दाल ,नुन , अालु प्याज ,तेल लगायतकाे खाद्यान्न सामाग्री सहयाेग गरेकाे यादवले बताउनु भयाे।

अागलागिबाट ३वटा घर जलेर नस्ट भएकाे बताईएकाे छ ।अागलागिबाट पुर्ण रुपमा नस्ट भएपछि खाद्यान्न सामाग्री सहयाेग गरेकाे बताईएकाे छ । खाद्यान्न सामाग्री ग्रहण गर्दै पिडित परिवारले मनाेहर बाबू हाम्राे सहारा बनेकाे बताएका छन ।

sidhpati

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया