Thursday, December 3

बाजुरामा स्थानीय सरकारले मदिरा सेवन गर्न नयाँ नि’यम

August 17, 2020 49

बाजुरा। म’दिरा से’वनका कारण ह’रेलु हिं’सा र कु’टपिटको घ’टना बढेपछि बाजुरामा स्थानीय सरकारले म’दिरा से’वन गर्न नयाँ नि’यम ल्याएको छ । म’दिरा से’वन गर्न अनुमति पत्र लिनु पर्ने र तो’किएको मात्रामा मात्र से’वन गर्न पाइने नि’यम लगाइएको छ । म’दिरा से’वनमा लगाइएको नयाँ नि’यमले अहिले गाउँमा आ’पराधिक घ’टनामा कमी आएको छ ।बाजुराको गौ’मूल गाउँपालिका क्षेत्रभित्र म’दिरा से’वन गर्न इ’जाजत पत्र अनिवार्य गरिएको छ । म’दिरा से’वन गर्न चाहनेले तीन पुस्ते विवरण पेश गरेर पाँच सय शुल्क तिरेपछि गाउँपालिकाले इ’जाजत पत्र दिने गरेको छ ।

त्यही इ’जाजत पत्र पे’श गरेपछि मात्र म’दिरा खरिद गर्न पाइन्छ । त्यो पनि म’दिरा प्रेमी एक व्यक्तिले एक दिनमा एक सय ८० मिली लिटर मात्र म’दिरा से’वन गर्न पाउने छन् ।अनुमति पत्र लिएकाले पनि साँझ ६ देखि ९ बजेसम्म मात्र म’दिरा से’वन गर्न पाउँछन् ।गाउँपालिकाले बनाएको नि’यम उ’लंघन गरे पहिलो पटक २ र दोस्रो पटकबाट सात हजार ज’रिवाना तोकिएको छ । म’दिरा विक्री गर्ने पसलले समेत ग्राहकको विवण अनिवार्य राख्नु पर्ने र गाउँपालिकामा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । म’दिरा से’वनका कारण गाउँमा घ’रेलु हिं’साका घ’टना र झै’झगडा ब’ढेपछि गाउँपालिकाले यस्तो नि’यम लगाएको हो ।

अहिले हरेक पसलमा म’दिरा राख्न थालेपछि गाउँपालिकाले नि’यमन गर्न थालेको हो । पहिला २ सय मदिरा पसलमा अहिले १० वटा पसललाई मात्र म’दिरा विक्री गर्ने अ’नुमति दिइएको छ । गाउँपालिकाले यो नि’यम लागु गरेपछि म’दिरा से’वनपछि हुने घ’रेलु हिं’सा र आ’पराधिक घ’टनामा समेत क’मी आएको छ ।नयाँ नि’यमपछि गाउँपालिकाको न्या’यिक समितिमा आउँन उ’जुरीमा समेत क’मि आएको छ । यति मात्र होइन, खाने र विक्री गर्ने दुवै सं’यम देखिएका छन् ।

sidhakura

प्रतिकृया दिनुहोस्