बिहिबार २३ आषाढ २०७९

‘ब्वाइफ्रेन्डको खोजीमा छु, ठाँउ खाली छ कोही छ ?’- सरिश्मा मगर : हेर्नुहोस
Admin Admin 7 hours ago 79
[mashshare]

सानै हुँदा टेलिभिजनको स्क्रिनमा मोडल सम्झना बुढाथोकी नाचेको देख्दा आफुलाई पनि त्यस्तै नाच्न र अभिनय गर्न मन भएको बताउने सरिस्मा मगर पछिल्लो समयमा चर्चित मोडलका रूपमा परिचित भएकी छन् ।

सरिश्मा सानै चञ्चले स्वाभावकी थिइन् । जब उनले प्लस टु सकेर ब्याचलर पढ्न सुरु गरिन् त्यसपछि मोडलिङ लाग्ने अवसर पनि पाइन् । अहिले उनले सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा डान्स गरिसकेकी छन् ।

मोडलिङमा देखाइने ग्ल्यामरलाई उनी सोचाइमा भर पर्ने बताउछिन् । उनी भन्छिन् ‘छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक रहेको उनी बताउछिन् ।

से क्सलाई उनी प्रकृतिले दिएको उपहारका रूपमा व्याख्या गर्छिन् । उनी भन्छिन् ‘से क्स प्रकृतिको सुन्दर उपहार हो यो नभई हुदैन ।’ तर, से क्स गर्ने भन्ने कुरा मनको इच्छाको कुरा हो उनी भन्छिन् । उमेरले २३ वर्षमा प्रवेश गरेकी उनी हालसम्म अविवाहित छन् । विवाहबारे अहिले नसोचेको तर ब्वाइफ्रेन्डको खोजीमा रहेको भने जस्तो नपाएको बताउछिन् ।

सरिश्मा मगरले एक अन्तरवार्ता मै लाउरे पाए झ्याप्पै दिन्छु भन्दै हासिन् । अहिले सम्म बिहे न भएको र बोइफ्रेन्ड पनि नभएकोले अब शुर कस्नु पर्ने बताउदै कोहि भए ठाँउ खाली छ भएको पनि उनले बताइन । ओके नेपालको प्रस्तुति कार्यक्रम छुच्ची नानि शोमा रमाइलो कुरा गर्दै मोड्लिङ संगै गित गाउदै गर्दा दर्शकहरुको माया झन् धेरै पाएको पनि उनले बताइन ।

सरिश्मा पछिल्लो समयमा टेलि शृंखलामा पनि राम्रो भूमिका निभाउदै आएकी छिन । हामीले उनका केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया