शुक्रबार ०७ माघ २०७८

यो तस्विर शेयर गरेर प्रधानमन्त्री सम्म पुराउन सहयोग गरिदिनुहोला

पुष ५, २०७८ सोमबार 318
1.3k
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
यो तस्विर शेयर गरेर प्रधानमन्त्री सम्म पुराउन सहयोग गरिदिनुहोला । यी गरिब यहाँ छन प्रधानमन्त्री ज्यु ?

मार्गशीर्ष शुक्लपक्ष दशमी तिथी रेवती नक्षत्र व्यतिपात योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा मातंग योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु किर्तिपुर इन्द्रायणीयात्रा (ज्यो.प.सरोज घिमिरे)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ ।

मित्र सगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला ।

पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मीथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ ।

परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया