शनिबार १८ मंसिर २०७८

नेपाली समाजको भित्रि वा बाहिरी मनोदशा हेर्ने हो भने अहिले पनि अन्तर्जातीय विवाहलाई सजिलै स्वीकारेको पाइँदैन । तर, पनि अन्तर्जातीय विवाह हुने गरेको पाइन्छ ।

कथितरुपमा तल्लो जात र उपल्लो जात भनि गरिएको वर्गीकरणले विवाहजस्तो कुरामा समेत केटाकेटीले सहजै निर्णय गर्न सक्दैनन् । तर, उदारवादी हुँदै गइरहेको पछिल्लो समयक्रमलाई केन्द्रमा राखेर हेर्ने हो भने यो जातजाती भन्ने प्रसंग र विभेदका कुरा पनि अब चर्चा गरिररहनु पर्ने विषय रहेन भन्ने कतिपयको मत छ ।

कानूनले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्छ, कथितरुपमा कसैलाई तल्लो जात भनेर होच्याउने, दु’व्र्य’व’हार गर्ने जस्ता कार्यलाई बर्जित समेत गरेको छ । तर, ग्रामिण क्षेत्रमा अझै पनि तल्लो जाती र माथिल्लो जाती भन्ने मान्नेहरु भेटिज्छन् र उनीहरुले अन्तर्जातीय विवाहलाई स्वीकार्दैनन् र बर्जित गरिराख्नुपर्छ भन्ने मत राख्छन् ।

अन्तर्जातीय विवाह गरेका राजेश नेपाली र अन्जना कुँवरसँग हामीले उनीहरुले कसरी यो कदम चाले ? कथित रुपमा तल्लो उपल्लो जात भन्ने समाजमा अन्तर्जातीय विवाह कसरी सम्भव भयो ?

उनीहरुबीच प्रेम सम्बन्ध कसरी स्थापित भयो ? उनीहरुले कसरी विवाह गरे ? लगायतका बारेमा कुराकानी गरेका छौं । कुराकानी रोचक छ, पूरा हेर्नुहोला । यही सामाजिक उल्झनका बीच पनि आँटेर अन्तर्जातीय विवाह गर्ने जोडी भेटेपछि हामीले उनीहरुको अनुभव सुनेका छौं । अन्तर्जातीय विवाह गरेका राजेश नेपाली र अन्जना कुँवरसँग हामीले उनीहरुले कसरी यो कदम चाले ?

कथित रुपमा तल्लो उपल्लो जात भन्ने समाजमा अन्तर्जातीय विवाह कसरी सम्भव भयो ? उनीहरुबीच प्रेम सम्बन्ध कसरी स्थापित भयो ? उनीहरुले कसरी विवाह गरे ? लगायतका बारेमा कुराकानी गरेका छौं । कुराकानी रोचक छ, पूरा हेर्नुहोला ।

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया