बुधबार ०८ बैशाख २०७८

काठमाडौ । धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक स’मस्या पर्ने देखिएको छ ।

जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची(महाकाली अभियान थालिएको छ । यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् ।

पश्चिमको कञ्चनपुरबाट यो अभियानको शुरुवात हुने बताइएको छ । उक्त अभिनयानमा सीताराम कट्टेल ९धुर्मुस०, अर्जुन घिमिरे ९पाँडे० , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेन छन् । उक्त टोलीलाई ।

सोमबार बिहान रगंशालाकै मजदुरहरूले टीका र माला लगाई चार हजार चारसय पाँच रुपैयाँ सहयोग गरेर बिदाई गरेका छन् । धुर्मुसको यही अभियानलाई लिएर तारा बराल र पुन्य गौतमको वि,वाद बढेको छ । हेरौ उनिहरुको भनाइ भिडियोमा

१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया