शुक्रबार ०७ माघ २०७८

काउली एक लोकप्रिय तरकारी हो। यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्य’सागरीय क्षेत्र मान्ने गरिन्छ ।

नेपालमा पनि यो लोकप्रिय रहेको छ। नेपालको तराई क्षेत्रमा यसको व्या’पक खेति गर्ने गरिन्छ।जाडोमा अधिकां’शलाई अत्यधिक म’नपर्ने तरकारी हो, काउली (फूल कोभी)।

का’उलीको तरकारी प्रायः सबैलाई उत्तिकै प्रिय लाग्छ। त्यसैगरी काउली खानु स्वास्थको लागि निकै फाइदा’जनक मानिन्छ।

यसमा भिटा मिन, क्या:ल्सियम, प्रोटिन, पोटा:सियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट आदि पाइन्छ। यो तरकारीले हामीलाई एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्या’न्सर, मुटुरोग आदि राेगहरूबाट जाेगाउने गर्छ।यसबाहेक काउलीको से’वनले शरीरको तौल घटाउन समेत मद्दत गर्दछ।

तर एक सिनियर डाइटि’सियनका अनुसार काउलीले केही रोगका बिमारीह’रुलाई पक्कै बेफा’इदा र्पुयाउँछ। यसको सेव नले उनीहरुको स’मस्या अझै बढ्न सक्ने बताएका छन्।यी राेगीहरूले काउली खानु राम्राे मानिदैनः

थाइराइडका बिमारी:थाइरा’इड दुई प्रका’रको हुन्छ। (हाइपो थाइराइड तथा हाइपर थाइराइड हुन्छ। हाइपो थाइराइडमा थाइ’राइड ग्ल्याण्ड एक्टिभ हुन सक्दैन।

जसबाट शरीरमा टि थ्री, टि फोर हार्मोन पुग्न सक्दैन।चिकित्सकहरुका अनुसार हाइपो थाइराइ’डबाट पीडित महिलाहरुले काउली खानबाट बाच्नुपर्छ।यसमा गाइ’ट्रोगन नामक तत्व पाइन्छ। जुन था’इराइड ग्ल्या:ण्डको कामलाई बाधा उत्प’न्न गराउँछ।

ग्याष्ट्रिकपीडित महिलाहरु:डाइटि’सियनहरुका अनुसार काउलीमा पोषक तत्वहरु पाइन्छन। पाचन प्रणालीलाई नै समस्या पैदा गरिदिन सक्छ। ग्यास्ट्रि’कबाट पीडि’त व्यक्तिहरुले काउ’लीको से’वन गर्नबाट बच्नुपर्छ। यसबाहेक शिशुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेव’न गर्नुहुँदैन।

त्यसैले काउली भनेको ग्याष्ट्रि’कका लागि समस्या हो।यसबाहेक जो महिला’हरुलाई अर्थराइ’टीसको स’मस्या हुन्छ। उनीहरुलाई पनि ग्याष्ट्रि’कको समस्याले सता’उन सक्छ। उनीहरुले पनि काउली खानबाट बच्नुपर्छ। किनभने काउ’लीले पेटमा ग्या’स बढाउँछ र त्य’सले हड्डीह’रुमा पी’डा हुन थाल्छ।

ब्लडक्लटिङका समस्याहरु:काउलीमा भिटामिन–के अत्यधिक मात्रा’मा पाइन्छ। भिटामिन– के ले शरीरको ब्लड कटिङमा सहयोग र्पुयाउँछ। यो भिटा’मिनको कमी भयो भने शरीरको भित्री अंगहरुमा आन्तरिक ब्लिडिङ हुनसक्छ। त्यसैले रगत’लाई गाढा बनाउनेका औष’धि सेव’न गरिरहेका महिलाहरुले पनि काउलीको सेवन गर्नबाट बच्नुपर्छ। यो स्वास्थका लागि धेरै नै फाइदा’जनक पनि छ।

काउलीको स्वाद अधि’कांशलाई मनपर्छ भन्ने कुरामा त अब द्विविधा नै नरहला। यद्यपि, हरेक कुराको स:कारात्मक तथा नका’रात्मक पक्ष हुन्छ भनेजस्तै काउ’लीको पनि दुबै पक्ष देख्न सकिन्छ। यदि तपाईं पनि माथि उल्लेख गरिएका’मध्ये कुनै सम’स्याबाट पीडि’त हुनुहुन्छ भने काउलीको सेव’नबाट बच्नुपर्छ। जुन निकै खतरनाक हुन’सक्छ। यो खबर साभार गरियको हो ।

१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया