बिहिबार १६ मंसिर २०७८

पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ । पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।यही अवधिमा १ जनाले ज्या८न गुमा८एका छन् । हालसम्म नेपालमा कोभिड–१९ बाट ३ हजार २० जनाले ज्या८न गुमाइसकेका छन् ।

inews13

 

१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया