Tuesday, December 1

सपनामा आकाश देखे के हुन्छ ? शुभ कि अशुभ, जान्नुहोस्

July 23, 2020 104

काठमाडौं – सुतेको समयमा धेरैले सपना देखेका हुन्छन् । सपना देख्नु सामान्य कुरा नै हो । हामिले सपनामा देखेका केही कुराहरुले जीवनमा प्रभाव पर्ने गर्छ । यसबारे ज्योतिष शास्त्रमा पनि बताइएको छ । सपनामा केहि देखेका त्यसले भविष्यमा विभिन्न संकेत गर्ने गर्छ ।

सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा पनि हेर्ने गरिन्छ । भने कसैले यसलाई अलौकिक शक्ति पनि भन्ने गर्छन् । तपाईले सपनामा आकाश देख्नु भएमा यसको संकेत के होला । यसको फल के हुन्छ होला ?

यदि तपाईले सपनामा आकाश देख्नु भएको निकै शुभ मानिन्छ । स्वप्न शास्त्रका अनुसार सपनामा आकाश देख्नु शुभ फल प्राप्त हुने संकेत बुझिन्छ । यूस्तो देखेमा भविष्यमा उन्नतीका साथै सुख प्राप्त हुने बुझिन्छ । यदि गर्भवती स्त्रीले सपनामा आकाश देखेमा पुत्र प्राप्त हुने शास्त्रमा बताइएको छ ।

प्रतिकृया दिनुहोस्