सोमबार ०६ बैशाख २०७८

काठमान्डौं : चर्चित कार्यक्रम ईन्द्रेणी माथिको बारम्बार आक्रमण पछि हिजो आज कृष्ण कंडेल तनाब मा छन । लोक दोहोरी लाई बिश्व सामु पुर्याउन का लागी बिगत लामो समय देखि निरन्तर लागि रहनु भएका कृष्ण कंडेल कलाकार ले नै आफुलाई तनाब दिएको र आफ्नो ईन्द्रेणी नामक युट्युब च्यानल नै उडाउन ठुलो गिरोह षड्यन्त्र आफ्नो पछि लागिरहेको कंडेल ले हामी संग बताएका छन ।

यस्तै कृष्ण कंडेल संग गरिएको सनसनीं पुर्ण अन्तर्वार्ता तलको लिंक किलिक गरेर हेर्न सक्नु हुनेछ ।

nepaltrending

९ पटक हेरिएको

तपाईको प्रतिक्रिया