Tuesday, October 27

दुई जना सवार भ्यान तिला नदिमा खसेपछि …

July 23, 2020 118

जुम्ला- जुम्ला सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको तिलागुफा नगरपालिका जाँदै गरेको कर्णाली यतायात बस समितिको भे १ ज ८२० नम्बरको भ्यान तिला गाउँपालिका वडा नं २ लिहीस्थित तिला नदिमा खसेको भ्यान ।

सो भ्यानमा सवारी चालकसहित दुई जना मात्र यात्रु रहेको र नदिबाट सकुशल उद्धार गरेको स्थानीय शिक्षक रुनबहादुर रावतले जानकारी दिनुभयो । तस्वीर – विजय रावत

प्रतिकृया दिनुहोस्