Friday, October 23

कोरोना नजचाँऔँ, बरु घरमै यसो गर्नुहोस्

August 16, 2020 2211

किन जचाँउनु ? न यसको उपचार छ, न अोखती ।

कोरोना निको भएर घर फर्किएको भनिएकोहरु उसको आफ्नै रोग प्रतिरोधात्मक क्षमताले हो । डाक्टरको उपचारले होइन । क्वारेन्टाइनबाट स्वस्थ मान्छेलाई नै प्रशस्तै कोरोना सरेको पाइएको छ । उपचार गर्ने डाक्टर, नर्स नै सङ्क्रमित छन् । उल्टै तपाईंलाई सर्न सक्छ ।

कोरोना कीट भरपर्दो छैन । एकै ब्यक्तिको PCR दुई ठाउँमा जाँच गर्दा, रिपोर्ट एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ आएको उदाहरण छ । यदि तपाईंलाई कोरोना लागेको छ भने तपाईंकै आफन्तले, छिमेकिले तपाईंलाई पर पर, दुर-दुर गर्नेछन् । न डाक्टरले नै राम्रो गर्नेछन् न तपाईंको मनोबल नै बढाउने कुनै कार्य हुनेछ । बरु त्रासले विक्षिप्त हुनुहुने छ र यथार्थ पनि नाटकिय लाग्ने छ । मृत्यु पछि पनि तपाईंलाई दुत्कारीने छ । तपाईंको सन्तान वा परिवार कसैलाई तपाईंको लास पनि दिइने छैन ।

त्यसैले कोरोना नजचाँऔँ ।

बरु घरमै यसो गर्नुहोस् ।

कोरोना सं’क्रमणको लक्षणहरु कुनै एक देखिए ज्वराे, सुख्खा खोकी, श्वासप्रश्वासमा स’मस्या, गन्ध, स्वाद हराउने, झाडपखाला, वान्ता लाग्ने वा अरु पनि भए घरेलु उपचार के के हो खोजेर गर्नुस् । सोँच्नुहोस् कि यो एक सामान्य प्रकारको रुघा मर्कि वा एलर्जि मात्रै हो । सं’क्रमित छु जस्तो लागेको खण्डमा आफन्त, साथिभाइ र अन्यहरु सङ्ग सम्पर्कमा सचेतता अपनाउनुहोस् । यस रोगले मृत्यु भयो भनेकाहरु अरु नै रोगले थलिएर गलिसकेकाहरु मात्रै हुन् । यस कोरोनाले नै खुत्रुक्कै मरेको भन्ने होइन । यसको मृत्युदर पनि आकँडा अनुसार अत्यन्त कम छ । बरु मृत्युदर गन्ने नै हो भने यो कोरोनाले भन्दा बढि त अस्ति भर्खरको बाढि पहिरोमा धेरै ज्यान गएको छ ।

आ’त्मह’त्या र भो’कमरिले धेरै ज्यान गएको छ । सडक दु’र्घटनाले धेरै ज्यान गएको छ ।

नडराउनुहोस् । कोरोना समुदायमा फैलियो, खत्तम भयो भनेर त्रा’स देखाउने समाचारहरु पटक्कै नहेर्नुस्, नसुन्नुस् ।

कोरोनाबाट आफै घरेलु उपचार गरेर निको हुने लाखौँ छन् ।
बरु सम्भव भए रोग प्रतिरोधात्मक क्षमता बढाउने आहारबिहार गर्नुस्, व्याम गर्नुस् ।

म त कोरोना स’ङ्क्रमन पचाएर पनि चौँथो बिहे गर्ने 104 बर्षको बुढोको हिम्मत र जोश हेरिरहेको छु ।
#साभारfbwall

प्रतिकृया दिनुहोस्