Thursday, December 3

चर्चित अभिनेता अनुपविक्रम शाहीको आज जन्मदिन !

July 23, 2020 154

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनुपविक्रम शाहीको आज जन्मदिन परेको छ । उनले आफ्नो जन्मदिन आज घरमै परिवारसँग मनाउदैछन् ।

जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामना आइरहेको छ । भिलेन र हिरोको दोहोरो परिचय बनाउन सफल अनुपले ‘पुरानो बुलेट’, बिर बिक्रम, पासवर्ड, जायरा, हाउ फन्नी, झमक बहादुर, लिलीबिली, जय शम्भो, कप्स, लप्पन छप्पन, लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्