Sunday, November 29

बिश्वकै महँगो शौचालय भरतपुरमा बन्यो कति लागतमा बन्यो हेर्नुहोस्

August 16, 2020 75

केहि महिना पहिले नै भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको थियो । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले छापा मारेको घटना अझै ताजानै छ ।

यसै क्रममा सरकारले कोरोना रोकथामकालागि स्थानीय स्तरमा कोरोना अस्थायी अस्पताल निर्माण गरी रहेको छ । चितवनको भरतपुरमा रहेको कोरोना अस्थायी अस्पतालमा निर्माण गरिएको एउटा सौचालयको निर्माण लागत २५ लाख ४४ हजार ५ सय ४८ रुपिया खर्च भएको बिवरण पेश गरिएको छ ।

अहिले उक्त शौचालयको तस्वीर मुलुकभर भाइरल भएको छ । सामाजिक सन्जालमा संसारकै महंगो शौचालय भरतपुरमा बनेको भनेर त्यसलाई प्रचार गरिएको छ ।

संसारकै महँगो टोईलेट !

भरतपुर चितवनमा संसारकै महँगो २५ लाख ४४ हजार ५ सय ४८ रुपैयामा कोरोना अस्थायी उपचार केन्द्रको लागि बनेको त्यो पनि अस्थायी टोइलेट । घिचौ साथी हो सक्दो घिचौ ! जय भ्रष्टाचार ! जय सरकार !! सत्य तथ्य राम्रोसंग अध्ययन गरेर न्याय प्रेमिहरुले तत्काल अत्तियारमा जाहेरी हालौ ।

प्रतिकृया दिनुहोस्