Monday, January 25

लिदी प’हिरोपहिरोमा पु’रिएर ह’राइरहेका मध्ये एकको जीवीतै उ’द्दार !

August 15, 2020 56

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पु’रिएर ह’राइरहेकामध्ये १६ जनाको श’व भेटिएको छ ।आज थप ५ जनाको श’व भेटिएसँगै मृ’त्यु हुनेको संख्या १६ पुगेको हो ।मृ’त्यु हुनेमा जुगल गाउँपालिका–२ का माइला पराङ दोङ, मेकमाई दोङ, च्यांमा दोङ, विमला दोङ, ७ महिनाका कविर दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिते झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ,लामु दोङ, प्रिती दोङ र तारा लामु दोङ रहेका छन् ।प’हिरोमा प’रेका मध्ये आज एक जनाको जी’वितै उ’द्धार गरिएको छ ।

आज जी’वितै उ’द्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भइरहेको छ ।प’हिरोमा बे’पत्ताको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ ।बाँकी अन्यको खो’जीकार्य जा’री रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्