Thursday, October 22

कुन राशिको मानिस एकान्त प्रेमी हुन्छन,प्राय एक्लै बस्न रूचाउँछन,तपाई कुन राशि?हेर्नुहोस

August 15, 2020 2073

मानिसको कुण्डलीमा ग्रह नक्षत्रको सिधा प्रभाव पर्छ । जसले उनीहरुको जिन्दगी प्रभावित हुन्छ । यहि नक्षत्रको आधारमा हरेक मानिसको राशि निश्चित हुन्छ । जसले उनीहरुको स्वभाव र भविष्यको संकेत मिल्छ । धेरै मानिसलाई भिडमा बस्न मन पर्छ भने केहि यस्ता मानिस नि हुन्छन् जो एक्लै बस्न रुचाउछन् । जान्नुहोस् कुन राशिको मानिसलाई मन पर्दैन भिड भाड:

१. मकर राशि: मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ। यी राशि भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन्।२. मिन राशि: एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबै भन्दा ठुलो बल हो। यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन्।

३. कर्कट राशि: यी राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन।४. कन्या राशि: यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

एजेन्सी । हरेक व्यक्तिको स्वभाव र व्यवहार फर फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार राशि र जन्म महिनाबाट पनि मानिसको स्वभारका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। जन्म महिनाको हिसाबबाट तपाई कुनै व्यक्तिको लक्की नम्बर, लक्की कलर, राम्रो नराम्रो कुराका बारेमा पत्ता लगाउन सक्नुहुनेछ। आज हामी तपाईलाई तीन फरक महिनामा जन्मने व्यक्तिका बारेमा जानकारी दिदैछौँ। यी राशि हुने व्यक्ति रोमान्टिक र प्रेमको मामिलामा निकै राम्रा हुने गर्दछन्।

जुलाईमा जन्मिने व्यक्ति=ज्योतिषका अनुसार यो महिनामा जन्मिने व्यक्ति जिद्दी स्वभावका हुने गर्दछन्। आफ्नो जीवनका हरेक निर्णय आफैले लिने गर्दछन् । यस्ता मानिसलाई कहिलेकाही जीवनमा धोका पनि मिल्ने गर्दछ। यिनीहरु परिवारका बारेमा निकै चिन्ता गर्ने गर्दछन् भने सम्बन्धलाई बचाएर राख्ने गर्दछन्। यिनीहरुलाई एकता मन पर्ने गर्दछ। यिनीहरु आफ्नो पार्टनरका साथ निकै रोमान्टिक हुने गर्दछन्।

मे महिनामा जन्मने व्यक्ति=मे महिनामा जन्मने व्यक्ति आकर्षक र लोकप्रिय हुने गर्दछन्। यो महिनामा जन्मने व्यक्ति भिड्मा पनि पहिचान राख्ने खाले हुने गर्दछन्। किनकी यिनीहरुको आकर्षक व्यक्तित्वमा धेरै मान्छे लोभिने गर्दछन् र धेरै मानिसको ध्यान आफूतिर खिच्ने गर्दछन्। यिनीहरुमा त्याग गर्ने प्रवृत्ति हुने गर्दछ र यिनीहरु संघर्ष गर्ने खाले हुने गर्दछन्।यिनीहरुको फेसन पनि निकै आकर्षक मानिने गरिन्छ। प्रेमको मामिलामा यिनीहरु निकै पक्का हुने गर्दछन्। एक पटक कुनै व्यक्तिसँग प्रेम गर्यो भने उनीहरु त्यसलाई जीवनभर गरिरहने गर्दछन्। मे महिनामा जन्मने व्यक्ति आफ्नो प्रेमलाई लुकाएर राख्ने खाले हुने गर्दछन्।

अगस्टमा जन्मने व्यक्ति=अगस्टमा जन्मने व्यक्ति पैसाको मामिलामा कन्जूस हुने गर्दछन्। कम खर्च गर्न मन पराउने गर्दछन्। यस महिनामा जन्मने व्यकित पैसाको निकै महत्व दिने गर्दछन्। जब यिनीहरुको साथमा पैसा आउन थाल्यो भने परिवार र पार्टनर बेकारको लाग्न थाल्दछ। तर यिनीहरु कुरा बुझने खाले हुन्छन्।यो महिनामा जन्मने व्यक्ति दूरदर्शी हुने गर्दछन् र पर्सनालिटीको मामिलामा अगाडि हुन्छन्। यिनीहरु आफ्नो काम र भविष्यलाई लिएर निकै गम्भिर हुने गर्दछन्। अगस्टमा जन्मिने व्यक्ति प्रेममा चाडै पर्ने गर्दछन्। तर प्राय यिनीहरुलाई धोका हुने गर्दछ।

gnewsnepal

प्रतिकृया दिनुहोस्