Tuesday, October 20

बेप’त्ता भएकी सारदाको भान्जा संग यस्तो सम्बन्ध थियो | छोरा सहित हराउनुको वास्तविकता खुल्दै हेर्नुहोस् (भिडियो हेर्नुहोस)

August 15, 2020 421

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाबाट आमाछोरा बेप’त्ता भएका छन् ।

गत शनिबार दिउँसो ३ बजेतिर घरबाट निस्किएका गैँडाकोट नगरपालिका १६ निवासी २९ वर्षीया शारदा न्यौपाने लामिछाने र उनका ८ वर्षीय छोरा प्रमिष न्यौपाने बे’पत्ता भएको आफन्तले जनाएका छन् ।

बे’प’त्ताका आफन्तले उनीहरुको खोजीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दिएका छन् ।

प्रहरीले बेप’त्ता महिलाको मोबाइल ट्रेसिङ्ग आधारमा खोजी गर्दै जाँदा देवचुली नगरपालिका १६ रजरहको सालघारी जंगलमा लु ६० प ७०० नम्बरको स्कुटी फेला पारेको छ । तथापि बेप’त्ता आमाछोरा भने अझै नभेटिएको नवलपुर प्रहरीले जनाएको छ ।

अहिले ती महिलाले प्रयोग गरेको मोबाइल भने सम्पर्कमा नभएको बताइएको छ । ती महिला श्रीमान सँग फोनमा झ’गडा भएपछि घरबाट छोरासहित लिएर निस्किएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्