बिहिबार १६ मंसिर २०७८

श्रोताले निकै नै रुचाएका छन ।त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन ।

नेपाली फिल्मका चर्चित ‘भिलेन’ राजेन्द्र खड्गीले तयार गरिरहेको फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’ जोडिएपछि केहीसमयअगाडीदेखि मिडियामा छाएकी हुन्, अफ्रिकी मुलकी गायिका बियोन्सी ।

यूगान्डाबाट नेपाल आएकी बियोन्सीले खड्गीको फिल्ममा स्वरमात्रै दिएकी छैनन्, अभिनयसमेत गर्न भ्याइसकिन् । अहिले आएर फुलबुट्टे सारीमा स्वर दिएपछि उनको चर्चा झन् चुलिएको छ ।तिनै गायिकाले नेपालको राष्ट्रिय गानसँगै नेपाली गीत समेत गाएकी छन् नेपाल र नेपाली आफूलाई असाध्यै मनपर्ने बताएकी छिन् ।

newsnepaldainik

४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया