आइतबार १२ मंसिर २०७८

कुनै समयकी लोकप्रिय नायिका विपना थापा २ वर्षपछि आफ्नो माइती घर आएकी छिन् । करिब डेढ दशकअघि

नेपालबाट विबाह गरेर भारत पुगेकी सुन्दरी नायिका विपना एन्फा अवार्डडको अवसर पारेर स्वदेश आएको

मौका छोपेर पिभिन्न मिडियामा अन्तरवार्ता दिइरहेकी छिन् । अन्तरवार्ताका क्रममा विपानाले आँफुलाई माइतीको

निकै माया लाग्ने, नेपालीहरु भनेपछि आँफुलाई निकै माया लाग्ने बताइन् । ऋषी धमलाको कार्यक्रममा

कुराकानी गर्दै सीमानाको विषयमा बोल्दै विपनाले भनिन् म त्यो स्थानमा भएको भए यो समस्या समाधान गर्ने

थिए भन्न भ्याएकी छिन् । आँफु मृ त्युको मु खबाट बचेँको विषयमा बोल्दा गम्भिर र भावुक समेत बनृकी

विपनाले धेरै रहस्इहरु खोलेकी छिन् । हेर्नुहोस् विपनासँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा। यो समाचारको अन्त्यमा राखिएको छ।

dailylokmandu

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया