शुक्रबार ०७ माघ २०७८

दुबई पठाएर अलपत्र पार्ने दलाल दिब्यको अफिस पुग्दा, पीडित पक्ष र दलाल हा’ना’हा’न (भिडियो हेर्नुस्)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

तर यसरि बिदेशिने युबा हुन या युवती आफ्नै नेपाली द’ला’लहरुबाट ठगिने र विभिन्न स’म’स्यामा पनि पर्ने गरेका छ्न, आजको बिषय पनि यस्तै घटनामा आधारित छ ।

पछिल्लो समय बिदेश पुर्याइदिन्छु भनेर कैयौ ब्यक्तीहरुलाइ मेनपावरले ठ”गेको घटनाहरु सामान्य बन्दै गएका छ्न र यस्ता घ”टनाहरु हामि सुन्न अनि देख्न पनि पाइरहेका हुन्छौ । डे स्क्वायर मेनपावरकि प्रमुख दिब्या थापा नाम गरेकि महिलाले एक युबकलाइ दुबइमा भिजिट भिसामा पठाएर अ”लपत्र पारेकिछिन ।

उनलाइ वैदेशिक रोजगार उ”द्धारको पहलमा सहयोग मिलेको छ र उनी आफ्नो पैसा फिर्ता मा”ग्दा अ”टेरी गर्दै आएको कुरा पनि बाहिरिएको छ र आज उनको साथमा मिडिया पनि आएको छ ।

पछिल्लो समय मिडियाकर्मिसग आउदा ढोका नै खोलेकी रहिनछिन दिब्याले तर आज भने पी”डित युबकसग मिल्ने सल्लाह पनि भएकोले आज पुन उनिहरु आएका छ्न तर आएको दुइ घण्टासम्म पनि मिल्ने छा”ट”का”ट भने देखिदैन ।

दिब्या लामाले भने ती पि”डित युबकलाइ चिन्न नै मानिनन र पैसा पनि नलिएको बताइन । उनले अर्का दिनेश थापा नाम गरेका पुरुषलाई सहयोग मात्र गरिदिएको र उनी अर्कै मेनपावरको रहेको बताइन ।

पि”डित युबक भने उनिहरु दुबैजना सगै हुदा पैसा पठाएको बताउछ्न । पाच लाख चालिस हजार रुपैयाँ दिएका रहेछ्न पि”डितले जम्मा तीन जनाको । दिब्या भने स्विकार्न तयार नै देखिन्न । उनले प्रमाण देखाउनु पर्ने कुरामा जोड दिइन ।

दिब्याको ग”ति”छा”डा जवाफले पिडित पक्ष आ”क्रोशीत भएका छ्न र उनिमाथी हात हाल्न पनि पछि परेनन उनिहरु ।

टिकटसहित आएका रहेछ्न पिडित पक्ष तर उनी भन आफुले नपठाएको भन्दै जि”द प”क्रेर बसेकीछिन । एक सामाजिक अभियान्ता महिला जसले नै यि पिडित भाइको उद्धार गरेकी थिइन उनले त खु”रुक्क पैसा निकाल भनेर सिधा ध”म्की पनि दिइन ।

तैले पैसा मात्र चिनिस मान्छे चिनिनस भन्दै ठा”डो ध”म्की दिइन उनले । ८ महिनाको तलब र आफ्नो १ लाख ८० हजार पैसा नपाउन्जेलसम्म त्यो कोठाबाट बाहिर पनि ननिस्किने भन्दै ध”र्नामा बसे पि”डित ।

थप जानकारीको लागि भिडियो हेर्नुस

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया