आइतबार १२ मंसिर २०७८

फेसबुकमा भेट भयो, माया बस्यो । मायाको चिनो प्रेमिकाको पेटमा आयो, त्यसपछि प्रेमी हराएका थिए । घटना सुन्दा नै कल्पना गर्न सकिन्छ ती प्रेमिकालाई अहिले कस्तो महसुस भै रहेको होला भनेर ।

यस्तै घटना धनकुटाकी एक युवतीलाई भएको छ । उनका प्रेमी धनकुटा लेकबेसीका डेभिड लिम्बु हुन् जो भारतीय सेनामा आवद्ध छन् । उनले एक नेपाली युवतिलाई प्रेममा पारेर ग र्भ व ति बनाई फरार भएपछि फेरि युवतीको समपर्कमा आएका छन ।

उनी सम्पर्कमा नआएको झण्डै २ महिना बिति सकेको छ । जब कि उनी ती युवतीसंग पल्टनमा फ्रि हुने बित्तिकै आफैले फोन गरेर सम्झिरहने युवती बताउँछिन् ।

माया प्रेममा परेर विबाह अघि नै शा री रि क स म्प र्क गरी २ महिनाको ग र्भ बोकेकी ती युवती भन्छिन् ,‘मलाई फेसबुकमा उसैले नै फ्रेण्ड रिक्वेस्ट पठाएको थियो । मैले एक्सेप्ट गरेपछि निरन्तर कुराकानी हुन थाल्यो । नेपाल छुट्टीमा आउँदा भेट्ने कुरा हुन्थ्यो ।

उ तीन वर्षमा अघिल्लो बिदामा आएको थियो तर त्यतिबेला उसंग भेट हुन सकेन । यो छुट्टीमा आएको बेलामा भेट भएको थियो । त्यही भेटले नै यस्तो भयो ।

प्रेमी डेभिड लिम्बुको बच्चा आफ्नो पे टमा बो के र बसेकी ती युवतीले प्रेमी समक्ष पुग्ने कुनै उपाय नपाएपछि मिडियाको सा हा रा लिएकी थिइन्। आफुमाथि भएको त्यो अ त्य चा रलाई परिवार र समाजको ड रले सहेर बसेकी ती युवतीले मिडियामा सबै कुरा हि म्म तका साथ सबै बताएपछि प्रेमी सम्पर्कमा आएका छन् ।

आजभन्दा तीन वर्ष पहिले फेसबुकको माध्यमबाट भेट भएका उनीहरुको प्रेमको कथाले फेरि नया मोड लिएको छ। उनको मा र्मि क कुरा सुन्नलाई तलको भिडियोमा क्लिक गर्नुहोला । भिडियोसहित

३३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया