बुधबार ०८ बैशाख २०७८

काठमाडौ । अभिनेत्री मौसमी मल्ललाई मा’तृ शो’क परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा नि’धन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे नि’धन भएको हो ।
आइतबार दिउँसो पिठुवा आ’र्यघा’टमा गरिएको अन्त्ये’ष्टि’मा अभिनेत्री मल्लले आफैले दा:गब’त्ती दिएकी थिइन् । उनले बुबा चोप बहादुर सेनको अन्त्ये’ष्टि’मा पनि दा’गब’त्ती दिएकी थिइन् । उनी घरको एक्ली सन्तान हुन् ।

gunjankhabar

२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया