Wednesday, October 21

आफैलाई गोलीहानी आत्महत्या गरेका प्रहरी हबल्दारका बुवा-आमा न्याय माग्दै मिडियामा! (भिडियो सहित)

July 23, 2020 217

मोरङ । सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबल्दार ओम प्रकाश खतिवडाले गो,ली हानी आ,त्म,ह,त्या गरेको घट,नाको बुवा आमाले न्यायको माग गरेका छन । मिडियामा पहिलो पटक कुराकानी गर्दै बुवा काशिनाथ र आमा नर्बदा खतीवडाले छोराले आफनो कारण नभइ कसैले मानसिक टचर दिएर म,र्न बाध्य बनाइएको जिकिर गरेका छन ।

घ,टनाको सत्यतथ्य कुरा बाहिर आउने आसा बसेका बुवा आमाको अझै आखा ओभाएका छैनन । १६ असारमा न्यायाधीश शंकर बहादुर राईका बडीगार्ड रहेका मोरङ उर्लाबारी ९ दुर्गापुरीका खतिवडाको घ,टनामा उनका भाइले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घ,टना भएको तेस्रो दिनमा दु,रुत्साहनको जाहेरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्