शुक्रबार ०७ माघ २०७८

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को विभत्स हxत्या भयो । का’भ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा ह’ xत्या ग’रि’एको सो घx’टxना १२ वर्षसम्म गुपचुप थियो । गाउँलेले ह x’त्या’xमा सं’ल’ग्न आरोपी चिनेका थिए तर, भन्न सकेका थिएनन् ।

प’क्राउ पर्नेहरुमा ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङ रहेका छन्। शनिवार बिहान ज्ञानबहादुर घ’टनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पx’क्राxउ परेका हुन्। काभ्रेस्थित तेमाल गाउँपालिका–९ मेच्छेपौवाका निखिललाई ज्ञानबहादुरसको समूहले बोलाएपछि मा उनी त्यहाँ गएका थिए।

गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खु’कुरी र तरबारले घाँटी तथा अनुहारमा हा’ ने’र वि’भ’त्स त’रि’काले उनको ह’ xत्या ग’रि’एको थियो। ह x’त्या’पछि पी’डित पक्षका मानिसहरुले ज्ञानबहादुरको घरमा गएर आx’गो ल’गा’इ’दिएका थिए। मृ’xतxकका बावु पृथ्वीमान दोङले हx’त्या’मा सं’xल’xग्न’हरुलाई कारवाहीको माग गरेर जिल्ला प्रह’री कार्यालयमा किटानी जाहेरी दिएका थिए।

ह’ त्या आरोपीहरु १२ वर्षदेखि राजनीतिक आवरणमा प’क्राउ हुनबाट जोगिएका थिए । तत्कालीन संविधानसभा सदस्य डिल्लीमान तामाङका स्वकीय सचिव भएर काम गरेका ज्ञानबहादुर पछिल्लो समय गाउँमा जान छाडेर काठमाडौंमा लुकिछिपी बसिरहेका थिए ।

पुरानो रिसिविका कारण ह’ xत्या ग’रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ह’ त्या हुँदा ‘निखिल’ २९ वर्षका थिए । मृतकका बाबु पृथ्वीमान दोङले ह’xत्यामा सं’ल’ग्नहरूलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया