शुक्रबार ०७ माघ २०७८

चितवन । चितवनको राप्तिमा एउटा घरमा आ,गलागी हुँदा दुईजना बालवालिकाको ज,लेर मृ,,त्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जित बहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आ,गलागी भएको थियो ।

आ,गलागीमा परि जित बहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको ज,लेर मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर र घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पुर्ण रुपमा ज,लेर न,ष्ट भएको छ । सोलारको ब्याट्री सर्ट भएर आ,गलागी भएको अनुमान गरिएको छ

000

कुकुरलाई सुम्सुम्याउँदा खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड खर्च
कुकुरलाई सुम्सुम्याउँदा खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड खर्च
कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् ।

२२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । यो घटना २०२० को नोभेम्बर ३ मा भएको थियो ।

मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आ क्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो ।

तर, त्यही दिन कुकुरले आ क्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आ क्रमणले उनको अनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।

तर ब्रुकलिनले हिम्मत हारिनन् । उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि सर्जरीको लागि सही चिकित्सक पाइन् र सर्जरी गराइन् ।

क्यालिफोर्निया न्यूज टाइम्सका अनुसार सर्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो सर्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । मेरो करिअरमा जुन ब्रेक लाग्यो मलाई त्यसको दुःख छ ।’

४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया